वंशावली Labs
← गृहपृष्ठ

एपको सुविधा

समाज

एउटा थर, एउटा कुल, एउटा समाज - एउटै साझा वंशावली। समितिले चोपडा डिजिटल बनाउँछ, सदस्यले आफ्नो हाँगा भेट्छन् र थप्छन्।

के-के गर्न सकिन्छ

  • समाजको साझा वंशावली, समितिको व्यवस्थापनमा
  • सदस्यले आफ्नो हाँगा खोज्ने, आफ्नो परिवार थप्ने
  • पुरानो चोपडाबाट एपसम्म - हाम्रो टोलीको सहयोगमा

एपमा प्रयोग गर्नुहोस्

App Store download badgeGoogle Play download badge

श्रेष्ठ समाज, काठमाडौँ

  • १,२४० सदस्य

    १४ पुस्ता · ९ हाँगा

  • मेरो हाँगा: भीमसेनस्थान

    ६ पुस्ता · ११२ जना

  • समिति

    अध्यक्ष, सचिव, कोषाध्यक्ष

  • पुरानो चोपडा

    २०१२ सालदेखि · डिजिटल

  • नयाँ सदस्य अनुरोध

    ३ · समीक्षा बाँकी

आफ्नो परिवार जोड्नुहोस्

समाज

अन्य सुविधा