एपको सुविधा
AI संवाद
"मेरो जिजुबाजेको नाम के थियो?" "हामी कति पुस्ता भयौँ?" - जे सोधे पनि एपले तपाईंकै रुख पढेर जवाफ दिन्छ, नेपालीमै।
के-के गर्न सकिन्छ
- आफ्नै वंशवृक्षका नाम, नाता र पुस्ताबारे प्रश्न, नेपालीमा वा अंग्रेजीमा
- थर, गोत्र र कुलको उत्पत्तिबारे सन्दर्भसहितको जवाफ
- कुराकानी सुरक्षित - जवाफ तपाईंको रुखबाट मात्र, तपाईंलाई मात्र
९:४१
आफ्नो वंशबारे सोध्नुहोस्…“सापकोटा” थरको उत्पत्ति कसरी भएको हो ?यो थर कुन समुदायसँग सम्बन्धित छ?

