वंशावली Labs
← गृहपृष्ठ

एपको सुविधा

नाता पहिचान

भेटघाटमा "उहाँ मेरो के पर्नुहुन्छ?" फेरि सोध्नु पर्दैन। दुई जना छान्नुहोस् - एपले बीचको पूरा शृंखला पछ्याउँछ र ठीक नेपाली नाता-शब्द भन्दिन्छ।

के-के गर्न सकिन्छ

  • जो-कोही दुई जनाबीचको नाता, पुस्ता र बाटो सहित
  • माइजू, मामा, भान्जा, फुपू - नेपाली सम्बोधनमै जवाफ
  • नाता एक छोइमा साझा गर्न मिल्ने

एपमा प्रयोग गर्नुहोस्

App Store download badgeGoogle Play download badge
वंशावली एपले नाता पहिचान गरेको स्क्रिन — माइजू

अन्य सुविधा